पहिचानवादीहरुले आशिष साम्बालाइ कारागारमा भेटेः पुनरावेदन जाने
दमक, १० कार्तिक । कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्तबहादुर लिम्बू (आशिषं) लाई ८ बर्ष जेल र करिव ७ लाख बिगो जरिवानाको आदेश तोकिएपछि आन्दोलनरत संगठनका नेताहरुले...




