सहकारी

राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु...

द एभरेष्ट शाकोसको साधारणसभा सम्पन्न

दमक। दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ संस्थाको कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरिएको व्यवस्थापक नवराज वाँस्तोलाले...

विश्वासिलोको नवौ बार्षिक साधारणसभा सम्पन्न

दमक । स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा सञ्चालनमा आएको दमक ६ स्थित पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आफ्नै कार्यालयमा आयोजित साधारणसभा यसवर्ष कोरोना...

विश्वासिलो सहकारी संस्थाद्धारा बार्षिक प्रतिवेदन सार्वजनिक

दमक–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक-६ पिपल चौकमा कार्यालय रहेको सहकारी संस्थाले नवौं बार्षिक साधारणसभाको पुर्वसन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो...

स्वतन्त्र साकोसको प्रतिवेदन सार्वजनिक

दमक। मजदुरहरुद्धारा सञ्चालित दमक ६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आफनो ९ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा आज औपचारिक रुपमा कार्यक्रम गरि सञ्चालक समितिले निकालेको प्रतिवेदन सार्वजनिक...