संस्कृति

सुनिता र इन्द्रशुसिलको छथरे पाःलाम ‘फुङ हेक्के नुमा’ सार्वजनिक

दमक। पुर्वेलि लोक गायक ईन्द्र सुशील चोङबाङ र चर्चित गायिका सुनिता थेगिमको आवाजमा सजिएको छथरे लिम्वू भाषाको पालाम् ‘फुङ हेक्के नुमा’ सार्वजनिक भएको छ । भरत थोक्लेनको शब्द संकलन तथा सन्तोष तिगेला (छथर गाउँपालिका अध्यक्ष)...

छथर गाउँपालिकाले सांस्कृतिक पर्वहरुमा दियो सार्वजनिक विदा

प्रकाश पाक्सावा तेह्रथुम। तेह्रथुम जिल्ला छथर गाउँपालिकाले स्थानीय चाडपर्वहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पौष ९ गते सार्वजनिक सुचना जारी गर्दै विभिन्न सांस्कृतिक पर्वको दिन विदा दिएको हो । स्थानिय सरकार संचालन...

छथरमा तीन दिवसीय चासोक तङनाम मेला

शुक्रबारे। तेह्रथुमको छथरमा चासोक तङ्नाम् मेला लाग्ने भएको छ । बुधबार शुक्रबारे बजारमा भएको भेलाले उक्त निर्णय गरेको हो । चासोक तङनाम मेला सम्पन्न गर्न नारायण सम्बाहाङ्फेको संयोजकत्वमा २७ सदस्यीय मेला आयोजक समिति गठन गरेको...

नरेन्द्र आङबुहाङ ९४औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा तङसिङ अनुष्ठान सम्पन्न

विर्तामोड। किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको आयोजनामा कियाचु भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङबुहाङ ९४ औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा , तङसिङ अनुष्ठान समारोह चुम्लुङ्हिम् कार्यालय परिसरमा सम्पन्न भएको छ । किरात याक्थुङ्...

देउमाई ५ मा युमा साम्यो महासभा समिति गठन

इलाम। इलामको देउमाई नगरपालिका ५ चिधुवामा युमा साम्यो महासभा तदर्थ समिति गठन भएको हो । शनिबार तुत्तु फेदाङमा दल बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भएको भेलाले वडा तदर्थ समिति गठन भएको हो । ढोग प्रसाद तुम्बाहाम्फेको अध्यक्षतामा...