संस्कृति

आज किरात गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव

माङसेबुङ। रात धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा इलामको माङसेबुङ्लाई आज बेहुली झैं सिंगारिएको छ । गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको तयारी पूरा भएको...

दमकमा धिमाल समुदायको खाद्य परिकार प्रवद्र्धन गर्न फुड फेष्टिबल

दमक। आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आजदेखि झापा दमकमा धिमाल फुड फेष्टिबल शुरु भएको छ । “संस्कृति, मौलिकता र स्वस्थ्य खाना” मूल नारा दिई चिचिरी–गेन्द्रो दिवस भनी धिमाल जातिय...

माघ ३० गते सार्वजनिक विदा

काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यो बर्षको सोनाम ल्होछार माघ ३० गते परेको हुँदा सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सोनाम ल्होछारलाई तामाङ्, ह्योल्मोलगायतका...

दमकमा चिचिरी गेन्द्रो दिवस माघ २७ देखि फागुन १ सम्म

दमक। झापाको दमकमा धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि फुड फेष्टिबल गर्ने जनाएको छ । केन्द्रले माघ २७ गते देखि फागुन १ गते सम्म चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न...

शिवसताक्षी पापोहाङ् लाओती सयंङको अध्यक्षमा बिर्खध्वोज

शिवसताक्षी। झापाको शिवसताक्षी नगरको पापोहाङ लाओती सयङ्को अध्यक्षमा बिर्खध्वोज लाओती चयन भएका छन् । सयङको २०औं बर्षिक उत्सव कार्यक्रममा आयोजित भेलाले उक्त निर्णय गरेको हो । सो भेलाले उपाध्यक्षमा जानुका लाओती, सचिवमा सन्दिप लाओती, सहसचिवमा...