संस्कृति

कियाचू लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय के?लाङ (च्याब्रुङ) प्रतियोगिता गर्ने

दमक, १७ भदौं । किरात याक्थुङ चम्लुङ लिम्बुवान प्रदेश समितिले आगामी याक्थुङहरुको महान पर्व चासोक तङनाममा अन्तर्राष्ट्रिय केलाङ (च्याब्रुङ नाँच) प्रतियोगिता गर्ने भएको छ । प्रदेश समितिको आइतबार दमकस्थित लाट्टे आर्ट क्याफेमा बसेको छैटौं पूर्ण...

कियाचूको ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइन्दै

दमक, १७ भदौं । लिम्बु याक्थुङ् जातीहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङले आफ्नो ३६औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउँदैछ । वि.सं. २०४६ साल भदौं १७ गते आजभन्दा ३६बर्ष अघि स्थापना भएको कियाचू नेपालमा मात्र...

मेयङलुङमा पालाम तथा नाँच प्रतियाेगिता सम्पन्नः फक्ताङलुङ या?राक् सयङ धरानले जित्याे प्रथम पुरस्कार

तेह्रथुम, १२ भदाैं । याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाँच पालाम तथा धान नाँच (याःलाङ)को संरक्षण गर्ने उद्देश्यले तेह्रथुम सदरमुकाम म्याङलुङमा पालाम तथा याःलाङ  प्रतियोगिता आयोजना गरिएको छ। ‘संस्कार सँस्कृतिको प्रवर्द्धन गरौं, लिम्बू पालाम् तथा या?लाःङ्लाई...

‘मुन्धम’ एक रहस्य नामक चलचित्र निर्माणको घोषणा

दमक, ५ भदौं । लिम्बु याक्थुङ् जातीहरुले मान्दै आएको मुन्धुमलाई चलचित्रमा देखिने भएको छ । याक्थुङ जातीहरुको मुन्धुम भनेको ज्ञानको भण्डार भएको हुँदा ‘मुन्धुम” (एक रहस्य) चलचित्र निर्माणको घोषणा भएको छ । झापाको दमकस्थित होटल...

लिम्बुहरू ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणमा जुटे

ललितपुर, ५ भदाैं । लिम्बू/याक्थुङ समुदायको राष्ट्रिय गान ‘याक्थुङ राष्ट्रिय गान’ निर्माणको तयारीमा जुटेका छन् । मंगलबार किरात याक्थुङ चुम्लुङकाे संघीय कार्याल ललितपुरमा पहिलो चरणको छलफल भएको हाे । किरात याक्थुङ चुम्लुङकाे बिषयगत समिती लिम्बू...

;