संस्कृति

दमकमा ३०औं विश्व आदिवासी दिवस झाँकी प्रदर्शन सहित सम्पन्न

दमक, २५ साउन । ३०औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा विविध जातीय झाँकी सहित कार्यक्रम सम्पन्न भएको...

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर...

चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी हुँदै

ललितपुर, १५ साउन । किरात याक्थुङ चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । ‘आदिवासी प्रतिरोध, भविष्य अनि मुक्कुम्लुङ’ शिर्षकमा आयोजित उक्त प्रदर्शनीमा सहभागी हुन खुला आव्हान गरिएको छ । प्रदर्शनीमा सहभागी...

ब्रविमले ल्याए सिसेक्पा तङनाम (भिडियाे सहित)

दमक, २८ असार । मुन्धुमी गायक ब्रविम सेर्माले आफ्नाे आवाजमा मुन्धुम साम्लो ‘सिसेक्पा तङनाम’ सार्वजनिक गरेका छन् । गितकार नेम खापुङको शव्द तथा लय संकलनमा मुन्धुम साम्लो ‘सिसेक्पा तङनाम’ को भिडियो आफ्नै युट्युव च्यानलबाट सार्वजनिक...

कियाचु इजरायलको पहलमा ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै

ललितपुर, २१ असार । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो । कास धातुबाट निर्माण गरिने...

;