संस्कृति

फुङलिङ ताेक्मेडाँडामा ५० लाखकाे ‘ताक्वाचाङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भकाे शिल्यानास

दमक, ४ भदाैं । ताप्लेजुङको फुङलिङस्थित तोक्मेडाँडामा निर्माण हुने ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ धान नाच स्तम्भ शिलान्यास गरिएको छ । लाखेजात्रा पर्बको अवसर पारेर सोमबार किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा शिलान्यास...

याक्थुङ चलचित्रमा याेग्दान पुर्याउने तीन जना सम्मानित

ललितपुर, १ भदाैं । याक्थुङ मुन्चइत चोक सयङले याक्थुङ चलचित्रमा याेग्दान दिने तीनजना व्यक्तित्वलाई सम्मान गरेको छ । गत बुधबार ललितपुरस्थित चुम्लुङहिममा आयाेजित  सयङको १५औं स्थापना दिवसको अवसरमा  किशोर सुब्बा, मनु नेम्बाङ र समीर आङबुहाङ...

याक्थुङ मुन्चइत चोक सयङ नेपाल र सिक्किमबिच सम्बन्धन लिनेदिने सहमति

ललितपुर, ३२ साउन । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा चोक सयङ...

सीता राई नेम्बाङको अध्यक्षतामा याक्थुङ् मुन्चइत चोक सयङ् नेवाःताम्सालिङ समिति गठन

ललितपुर, ३१ साउन । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् । यसैगरि समितिको उपाध्यक्षमा...

सङबाङफे वंशावली प्रथम संस्करण विमोचन

दमक, २७ साउन / सङबाङफे समाज नेपालले एक कार्यक्रम बिच आफ्नो वंशको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवानको धरान बिजयपुर स्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे बन्धुहरुको व्यापक भेला...

;