संस्कृति

किरात समुदायको कक्फेक्वा तङनाम तथा लिम्बूहरुको नयाँ वर्ष प्रारम्भ

दमक, १ माघ । किरात जातीहरुले कक्फेक्वा तङनाम (माघे संक्रान्ती) पर्वको रुपमा आज धूमधामका मनाइरहेका छन् । त्यसैगरी आजबाट लिम्बुहरुको नयाँ बर्ष समेत प्रारम्भ भएको छ । किराती जातीहरु राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष...

प्रदेश १ का प्रमुख खापुङद्वारा शुभकामना

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त भएको छ । थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्फेक्वा तङ्नाम, मगर, छन्त्याल तथा खस...

माइबेनी मेला यो बर्ष नलाग्ने

झापा, ३० पुष । पूर्वकै चर्चित कन्काई नदी किनारमा लाग्ने माइबेनी मेला कोभिड १९ को संक्रमणदरलाई मध्यनजर गर्दै यो बर्ष नलाग्ने भएको छ । सोमवार झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाका प्रमुख र प्रतिनिधिहरु तथा...

दमकमा लिम्बू चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शनी हुने

दमक, २९ पुष । झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी हुने भएको छ । शुक्रबार बिहान ११ बजेदेखि उक्त चलचित्रको प्रदर्शनी हुने संयोजक विक्रम वनेम फागोले लिम्बुवान खबरलाई बताएका...

सिक्किमका रमणिय स्थलहरुमा ‘सिरिजङ्गा तङनाम’ लिम्बु पालामको भिडियो छायाँकन

लिम्बुवानखबर, २८ पुष । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय...