संस्कृति

आज सोनाम ल्होछार, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १७ माघ । आज तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व देशविदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस बर्ष सरकारले सार्वजनिक विदा दिएको छ । आज देश...

कियाचू पथरीशनिश्चरे अध्यक्षमा विक्रम लिम्बु निर्वाचित

पथरीशनिश्चरे, १७ माघ । किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज सिरीजंगा धार्मिक बनमा आयोजित कार्यक्रमले बिक्रम लिम्बुको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत चयन गरेको हो । आज(सोमबार) आयोजित अधिवेशनले...

सागर केरुङको ‘हुक्फोलो’ बोलको भिडियो सार्वजनिक

पान्थर । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा...

पोक्लाबाङ यकको अतिक्रमण रोक्न माग

फेदाप, २ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएपछि आज संस्थाको पारित रणनीति तथा कार्यक्रमहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । आइतबार सम्पन्न साधारणसभाले फेदाप क्षेत्रका ऐतिहासिक भुमिहरुलाई जिवन्त...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

सेसेहाङ चोङबाङ, तेह्रथुम । फेदाप, १ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएके छ । फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको हो । १८ थरी लिम्बुहरुले...