संस्कृति

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा सार्वजनिक विदा

दमक, १६ मंसिर । किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । धर्मगुरु लिङ्देनको ७०औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय सरकारले विदा घोषणा गरेको हो...

१३९औं फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरी मनाइन्दै

दमक, २५ कार्तिक । १६औं राष्ट्रिय विभूति किरात धर्मावलम्बीका महागुरु फल्गुनन्द लिङदेनको १३ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी विश्वमा छरिएर रहेका किरातीहरुले मनाउँदैछन् । वि.स. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा सामान्य परिवारमा उनको...

ऐतिहासिक लुङछाता संरक्षण गर्दै गाउँलेहरू

तेह्रथुम, १७ कार्तिक ।  तेह्रथुम जिल्ला फेदाप ५ इसिबुस्थित गैरिटोलमा रहेको ऐतिहासिक लुङछाता (लुङताङघुक) संरक्षण गर्ने भएका छन् । ढुंगाको छाता बनाएर ढुंगाकै सोलिमा गाडीएको कृतिम ऐतिहासिक बस्तुको जिर्ण अबस्था बनेपछि संरक्षण गर्नुपर्ने भएको हो...

चुम्लुङले कोशी खारेजीको माग राख्दै र्यालीसहित ३५औं स्थापना दिवस मनायो

काठमाडौं, १७ भदौं । ललितपुरमा प्रदेश नं. १ को नाम कोशी खारेज गर्न मागसहित विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन...

याक्थुङ स्टारका फाइनलिष्ट माखिम दमकमा सम्मानित

दमक । केहिदिन अघि सम्पन्न भएको सिङगिङ रियालीटी सो याक्थुङ स्टारका फाइनलिष्ट गायक दिलिप माखिम सम्मानित भएका छन् । बुधबार दमक स्थित गोर्खा डिपार्टमेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि किरात माङसेबुङ केलाङ समूहले गायक माखिमलाई सम्मान...

;