संस्कृति

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

दमक। लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ,...

फक्ताङलुङ साँस्कृतिक मञ्चकाे १६औं साधारणसभा सम्पन्नः रित्त पदले पूर्णता पायाे

ललितपुर । लिम्बू कलाकारहरुको साझा संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्यसमितिको(फक्ताङलुङ सयङ) १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार ललितपुरमा अवस्थित चुम्लुङहिमको सभा हलमा किरात याक्थुङ चुम्लुङका संघिय उपाध्यक्ष गोविन्द आङबुङको प्रमुख आतिथ्यमा फक्ताङलुङ सयङको...

फियाक बंशावली पुस्तक विमाेचनः अध्यक्षमा पुनः नरेन्द्र कुमार फियाक निर्वाचित

दमक, ११ वैशाख । विश्वभर बसोबास गर्ने फियाक थरको बंशावलीको पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । लिम्बु फियाक सयङ संङजुम्भो समतिका अध्यक्ष नरेन्द्र कुमार फियाकको अध्यक्षतामा भएको कार्यक्रममा बंशावली पुस्तक बिमोचन भएको हो । फियाक...

छुम्माको छैठौं महाधिवेशन सम्पन्न : अध्यक्षमा भूपाल जिमी निर्वाचित

२६ चैत, धरान । किरात याक्खा छुम्माको छैठौं महाधिवेशनबाट भूपाल जिमी अध्यक्षमा निर्वाचित भएका छन । सुनसरीको धरानस्थित याक्खा छुम्माको केन्द्रीय भवनमा शनिबार र आइतबार सम्पन्न छुम्माको छैठौं महाधिवेशनबाट जिमी अध्यक्ष निर्वाचित भएका हुन ।...

लिम्बु कथानक चलचित्र ‘सुगुत्’को छायांकन सम्पन्न

काठमाडौ, ३ चैत्र । लिम्बु कथानक चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ । पान्थर, ताप्लेजुङका साथै भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरि गत फागुन मसान्तमा सकिएको हो । चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ्...

;