संस्कृति

पाँचथरको कुम्मायक गाउँपालिकाले प्रयोगमा ल्यायो श्रीजंगा लिपि

पाँचथर, ११ असोज। पाँचथरको कुम्मायक गाउँपालिकाले देवनागरिक र श्रीजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरिक र श्रीजंगा...

याक्थुङ साप्सक्केन् सजुम गठनः अध्यक्षमा डिल्ली लिङ्दम

लिम्बुवानखबर । याक्थुङ् साप्सक्केन् सजुम (याक्थुङ साहित्यिक समाज) गठन भएको छ । केराबारी १० जमुना होटल मोरङमा याक्थुङ भाषी स्रष्टाहरूको भेलाले डिल्ली लिङ्दम (केराबारी)को अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । त्यसैगरी समाजको उपाध्यक्ष...

लिम्बु भाषाको बालगीत ‘लाबे पम्बम’को अडियो सार्वजनिक

काठमाडौ, ९ असोज । लिम्बू भाषाको बाल गीत ’लाबे पम्बम’ को अडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस युट्यूव च्यानलबाट बाल गीत रिलिज भएको हो । बहुप्रतिका धनी सागर केरुङको शब्द रहेको उक्त गीतलाई...

चुम्लुङ यूके अध्यक्षमा नरवीर आङबो निर्वाचित

अल्डरसट, ५ असोज । २०४६ सालमा स्थापना भएको लिम्बु जातीको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा नरवीर आङ्वो निर्वाचित भएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट अन्य तीन प्रत्यासीहरूलाई भारी मतले पराजित गरेपछि उनी दसौँ कार्यकालका...

किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा...