संस्कृति

कियाचु तेह्रथुमले ३४औं स्थापना दिवस मनायो

तेह्रथुम, १७ भदौं । लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले ३४ औ स्थापना दिबस शुभ कामना आदान प्रदान एवं छात्रवृद्धि बितरण तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको...

लिम्बू साँस्कृतिक परिषद ताप्लेजुङको अध्यक्षमा खड्गबहादुर लाबुङ् निर्वाचित

ताप्लेजुङ, १७ भदौं । कियाचु लिम्बु साँस्कृतिक परिषद ताप्लेजुङको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । शुक्रबार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलको सभाहलमा सम्पन्न भएको हो । अधिवेशनले खड्गबहादुर लाबुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा...

दमकमा १२ दुर्वाशा मञ्चन गर्दै कदम

विश्व प्रख्यात नाटक १२ एङ्ग्री मेन को नेपाली रूपान्तरण १२ दुर्वाशा को मञ्चन झापाको दमक ९ स्थित कदम थिएटरले गरिरहेको छ । भदौ १० गतेदेखि नाटक ‘१२ दुर्वासा’ हरेक दिन साँझा ५ बजे शो मा...

साहित्यकार आङ्देम्बेलाई युवा सहित्य प्रोत्साहन पुरस्कारबाट सम्मानित हुँदै

दमक, ११ भदौं । दमकमा रहेर लामो समय विभिन्न विधाको साहित्यमा कलम चलाएका साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले युवा साहित्य प्रोत्साहन पुरस्कार प्रदान गर्ने भएको छ । ५० हजार १ रूपैयाँ...

चुम्लुङले आफ्नो स्थापना दिवसमा पुरस्कार बाड्ने

मेयङलुङ, ११ भदौं । किरात याक्थुङ चुम्लुङको ३४औ स्थापना दिवसको सुवर्ण अवसरमा विगत वर्षहरुमा झै वितरण गर्दै आइरहेको विभिन्न पुरस्कार तथा छात्रवृत्ति (कुबेर पुर्नवती कन्दङवा स्मृति पुरस्कार) बाहेक अन्य पुरस्कारहरु नियमित रूपमा भाद्र १७ गते...