
लिम्बु कथानक चलचित्र “सुनौली रुपौली” निर्माण हुने
काठमाडौँ, जेठ ३ । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र ’सुनौली रुपौली’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम,...