संस्कृति

कवि मोती चाम्लिङकाे ‘प्रवास, बुकी र बास्ना’ बजारमा

दमक, २ भदौं । पाँचथर, मिक्लाजुङका कवि मोती चाम्लिङको कविता सङ्ग्रह ‘प्रवास, बुकी र बास्ना’ बजारमा आएको छ । बुधबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एन्ड मोन्स्क बारमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।...

लिम्बु कर्मचारी मञ्च गठन

लिम्बुवानखबर, ३१ साउन । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ । शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति...

कियाचु अष्ट्रेलिया अध्यक्षमा पुनः शशी सुब्बा निर्वाचित

लिम्बुवानखबर प्रवास, ३० साउन । किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाको अध्यक्षमा शशी सुब्बा लिम्बु पुनः निर्वाचित भएकी छन् । अस्ट्रेलियाको सिड्नीमा आयोजित चुम्लुङको नवौँ वार्षिक साधारणसभाबाट सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्ष...

च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा

कियाचु लिम्बू साँस्कृतिक परिषदको पहलमा च्याब्रुङ स्तम्भ तथा संग्रहालय निर्माण अन्तिम चरणमा पुगेकाे छ । फेदाप इसेबुङ तेह्रथुमको सुन्दर पर्यटकीय क्षेत्र इसेबुङमा लिम्बुहरुको बाजा के (च्याब्रुङ) को स्तम्भ तथा साँस्कृतिक संग्रहालय निर्माण कार्यको अन्तिम चरणमा...

दमकमा २८औं आदिवासी दिवस भव्य सम्पन्नः सभागृहको नाम शिलान्यासको राख्न पहल थाल्ने प्रतिबद्धता

दमक, २४ साउन । २८औं विश्व आदिवासी दिवस दमकमा भव्य रुपले मनाइएको छ । दमक नगरपालिकाको प्राङ्गणदेखि विभिन्न जातीहरुको जातीय झाँकीको ¥याली सहित नगर परिक्रममा गर्दै दमक ८स्थित कस्मिक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो...