
छथरको हाङमालुङमामा मनाए चासोक तङ्नाम
तेह्रथुम, ६ पौष । नेपालको पूर्व क्षेत्रमा मूल थाकथलो भई संसारका विभिन्न क्षेत्रमा छरिएर बसोवास गरेका लिम्बू समुदायहरुले आफ्नो मौलिक चाड चासोक तङ्नाम् हरेक वर्षको मंसिरे पूर्णिमाको दिनदेखि ३÷४ दिनसम्म हर्सोल्लासका साथ मनाउने गर्दछन् ।...