संस्कृति

आज १३७औं फाल्गुनन्द जयन्तीः विश्वभरी विविध कार्यक्रम गरी मनाइदै

लिम्बुवानखबर संवादाता, कार्तिक २५ । नेपालका १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३७औं जन्म जयन्ती विश्व भरीका किरात अुनयायीहरुले मनाउँदैछन् । आज देश विदेशका विभिन्न स्थानहरुमा र किरात माङहिमहरुमा पुजा अर्चना गर्दै...

नेपाल आदिवासी जनजाति महासंघको अपीलः जनगणनामा सही तथ्यांक भरौं

कार्तिक २४ । नेपाल आदिवासी जनजाति महासंघले भोलि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने १२औं राष्ट्रिय जनगणनामा सचेत भएर सहभागी हुन आह्वान गरेको छ । जनगणना सुरु हुने पूर्वसन्ध्यामा बुधबार अपील जारी गरेर महासंघले...

काठमाडौंमा किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । किरात राईहरुले कात्तिक २७, २८ र २९ गते काठमाडौंमा ‘किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ गर्ने भएका छन् । राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, कला, साहित्य, इतिहास र पहिचानको संरक्षण एवम् विकास गर्नका...

लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइयो

पाँचथर, हिलिहाङ् । पाँचथरमा पहिलोपटक लिम्बुवानका अन्तिम राजा हिलिहाङको २९५औं जन्मजयन्ती मनाइएको छ । पान्थर जिल्लाको हिलिहाङ गाउँपालिका ४ स्थित हिलिहाङ दरबार परिसरमा जन्मजयन्ती मनाइएको हो । बिहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधिसभा...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक

लिम्बुवानखबर, दमक । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ । सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता...