संस्कृति

आठराई आदिवासी जनजाती समन्वय परिषद अध्यक्षमा मृगेन इङ्नाम

तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकामा आदिवासी जनजाति समन्वय परिषद गठन भएको छ । आज आठराईको संक्रान्तिबजारमा आयोजित एक कार्यक्रममा मृगेन इङ्नामको अध्यक्षतामा समन्वय परिषद गठन भएको हो । उक्त कार्यक्रमले परिषदको उपाध्यक्षमा तिल बहादुर गुरुङ् र...

मेचीनगरमा ५ दिने क्षमता अभिबृद्धी तथा शसक्तिकरण तालिम शुरु

मेचीनगर। झापाको मेचीनगरमा क्षमता अभिमूखिकरण तथा शसक्तिकरण तालिमको उद्घाटन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर वडा नं. १२ ले आयोजना गरेको तालिम ५ दिनसम्म चल्ने बताइएको छ । उक्त कार्यक्रमको आज संचारकर्मी तथा...

धिमालहरुको छैठौं राष्ट्रिय महाधिवेशनको मन्त्री हिक्मत बहादुर कार्कीद्वारा उद्घाटन

उर्लाबारी। मोरङ् उर्लाबारी दश विघेमा धिमाल जातीहरुको जातीय संस्था धिमाल जातीय विकास केन्द्रको छैटौं राष्ट्रिय महाधिवेशन आजबाट प्रारम्भ भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री...

मौलिक सांस्कृतिक च्याब्रुङ के बजाएर संसद विघटन विरुद्ध बिरोध गर्दै नागरिक सडकमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको बिरोधमा नागरिकहरु निरन्तर आन्दोलित रहेका छन । ओलीको संसद विघटनको विरोध गर्दै आज किरात लिम्बू जातीहरुले आफ्नौ मौलिक च्याब्रुङ् ‘के’ बजाएर आन्दोलनमा सहभागी भएका छन् । अहिले...

किरात जागरण गीत ‘यो धर्तिमा’ सार्वजनिक

माङसेबुङ । किरातीहरुको आस्थाको धरोहर इलाम माङ्सेबुङ्मा सक्रिय संस्था किरात साम्यो सक्थिमगेन मुजोत्लुङ पान्जुम्भोले किरत जागरण गीत ‘यो धर्तिमा’ भिडियो सार्वजनिक गरेको छ । यस संस्थाको गिती संग्रह ‘किरात स्पन्धन भाग–७’ मा संग्रहित किरात जागरण...