संस्कृति

लिम्बु चलचित्र ‘थिम’ले पायाे इन्करेजमेन्ट अवार्ड

काठमाडौं – लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको...

सागर केरुङले पाए एफएलएफ २०७८ को उत्कृष्ट निर्देशकको अवार्ड

काठमाडौ, ८ फागुन । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले एफएलएफ अवार्ड २०७८ अन्तर्गत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । लिम्बू म्युजिक भिडियो ’हुक्फोलो’का लागि केरुङले उत्कृष्ट लिम्बू म्युजिक भिडियो निर्देशक अवार्ड हात...

कियाचू प्रदेश अध्यक्षमा मधुराज केरुङ् निर्वाचित

फिदिम, ६ माघ । किरात याक्थुङ चुम्लुङ (कियाचू) प्रदेश नं. १ को दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा मधुराज केरुङ निर्वाचित भएका छन् । पान्थरको फिदिमस्थित चुम्लुङ हिममा भएको बन्दसत्रबाट केरुङ् अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश...

लिम्बुवानखबरका सम्पादक चोङबाङ कियाचु तेह्रथुम अध्यक्षमा निर्वाचित

दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।...

कियाचू इलामको अध्यक्षमा बुद्धमाया सोङमी निर्वाचित, सचिवमा संचारकर्मी राम योङहाङ

इलाम, २८ माघ । किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेशनबाट अध्यक्षमा बुद्धमाया सोङमी नर्वाचित भएकी छन् । बिहीबार इलाम सदरमुकाममा सम्पन्न चुम्लुङको जिल्ला अधिवेशनबाट सोङमी अध्यक्षमा निर्वचित भएका हुन् । अध्यक्षमा सोङमी निर्वाचित भएसँगै चुम्लुङ...