संस्कृति

सिक्किमका रमणिय स्थलहरुमा ‘सिरिजङ्गा तङनाम’ लिम्बु पालामको भिडियो छायाँकन

लिम्बुवानखबर, २८ पुष । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय...

रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ । फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज...

लिम्बू र मैथिली भाषा सम्बन्धी एकदिने गोष्ठी सम्पन्न

२२ पुस, दमक/ भाषा आयोगद्वारा १ न.ं प्रदेशमा सिफारिस गरिएका लिम्बू र मैथिली भाषा सम्बन्धी अन्तरकृया गोष्ठी पुस २१ गते बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सम्पन्न भएको गोष्ठीमा लिम्बू...

आज तमु ल्होसार मनाइदै, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १५ पौष । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को...

साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारणसभा सम्पन्न

साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता...