संस्कृति

छकलीटार भेलाको उद्घाटन कार्यक्रम सम्पन्न

तेह्रथुम, १७ मंसिर । तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार स्थित छकलीटारमा लिम्बुहरुको ऐतिहासिक भेला सम्पन्न भएकोछ । लिम्बु थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बुहरुको सहभागिता रहेको छ । छकलीटार भेला उद्घाटन...

हुक्पा चोङबाङ कल्याण संघको प्रशिक्षण कार्यक्रम

मेयङलुङ्, १७ मंसिर । हुक्पाचोङबाङ कल्याण संघ केन्द्रिय कार्यसमितिको आयोजनामा जिल्ला स्तरीय १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तेह्रथुम जिल्लाको सदरमुकाम मेयङलुङ बजार स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा तेह्रथुम जिल्ला...

लिम्बु कथामा आधारित चलचित्र ‘सुनौली रुपौली’ बन्ने

  लिम्बुवानखबर संवाददाता । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ’सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । मंगलबार चलचित्र निर्माण कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स...

शेर्पा महिला मञ्चको अध्यक्षमा याङ्जी शेर्पा

लिम्बुवानखबर संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय शेर्पा प्रान्तीय मञ्चको जनवर्गीय संगठन संघीय महिला शेर्पा मञ्च गठन भएको हो । शनिबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा याङजी शेर्पाको अध्यक्षतामा समिति गठन भएको हो ।...

प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजिको भाषा मान्यता प्रदान गर्न माग

बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन । आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश...