संस्कृति

पाँच उत्कृष्ट लिम्बु कथा(खेदा)हरुले जिते पुरस्कार

ललितपुर। ‘प्रथम अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’बाट उत्कृष्ट पाँच लिम्बू कथा (खेदा)हरुले पुरस्कार जितेका छन् । शनिबार ललितपुरस्थित चुम्लुङ्हिमको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्र कर्मि संघ) को ११औँ स्थापना दिवसको अवसरमा वितरण...

महागुरु फाल्गुनन्दको प्रतिमा संरक्षणको लागि समिति गठन

तेह्रथुम, २९ साउन । तेह्रथुमको आठराई १ संक्रान्तीबजारस्थित १६ औं राष्ट्रिय विभुति महागुरू फाल्गुनन्द लिङ्देनको प्रतिमा संरक्षण गरिने भएको छ । शुक्रबार प्रतिमा संरक्षण, सम्वर्धन तथा सेवापुजाको निमित्त गर्नको निमित्त २१ सदस्यीय ‘फाल्गुनन्द प्रतिमा संरक्षण...

श्रीजङ्गढी भ्यु टावर निर्माण समिती गठन

आठराई, २६ साउन । तेह्रथुमको आठराई ४ इवामा श्रीजङ्गढी भ्यू टावर निर्माण हुने भएको छ । मंगलबार एक कार्यक्रमका बिच नरेन्द्र कुमार इङ्नामको अध्यक्षतमा भ्यू टावर निर्माण समिति भएको छ । उक्त भेलाले समितिको उपाध्यक्षमा...

आज २७औं विश्व आदिवासी दिवसः विश्वमा एकै साथ मनाइदै

काठमाडौं, २५साउन । आज अगष्ट ९ तारिख २७औं विश्व आदिवासी दिवस संसारका आदिवासीहरुले ‘कसैलाई पछाडि नछाडौँ : आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ भव्य रुपमा मनाउँदै छन् । यसै क्रममा...

राई ईज किङग र सिर्जना जवेगुको स्वरमा ‘पालाम भाकैमा’ सार्वजनिक

दमक । चर्चित गायक राई ईज किङग् राजेश पायल राई र गायिका सिर्जना जवेगुको सुमधुर आवाजमा पुर्वेली भाकामा सजिएको गीत ‘पालाम भाकैमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार नेम खापुङको शव्द संकलनमा लोकप्रिय गायक...