संस्कृति

फेदेनमा लिम्बु मौलिक पहिचानमा छलफल

पाँचथर, लिम्बुवानखबर संवाददाता। मौलिक याक्थुङ पहिचानको खोजमा आधारित पुस्तक लिम्बू पहिचानमा समेटिएका विषयबस्तु माथि आज पाँचथरको फिदिममा चर्चा गरिएको छ । लिम्बु स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले पुस्तकमा लिम्बुहरुको भाषा, धर्म,सस्कृति,लिपी,रितिरिवाज र परम्परालाई समेट्न...

किरात धार्मिक दुई संस्थाले फक्ताङलुङ हिमाल आरोहण रोक्न सरकारलाई बुझायो ध्यानाकर्षणपत्र

लिम्बुवानखबर संवाददाता । किरातहरुको महातिर्थस्थल फक्ताङलुङ हिमाल आरोहण अनुमतिमा पर्यटकहरुलाई रोक लगाउन दुई संस्थाले नेपाल सरकारलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएको छ । पवित्र महातिर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) हिमालको अग्र भाग पाङलाङ र पश्च भाग पारुङतेम्बेदेखि माथि...

जनगणना सम्बन्धी सचेतना कार्यक्रम

कन्काई दुर्गापुरी, १२ कार्तिक । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको आयोजना तथा किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको व्यवस्थापनमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मेरो गणना, मेरो...

दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसाहाङ अम्याङ्सा दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना...

कमलमा चुम्लुङको सचेतना कार्यक्रम

लिम्बुवानखबर, ६ कार्तिक । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखाको आयोजनामा राष्ट्रिय जनगणना सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार कमल–५ मंगलबारे बजारमा सम्पन्न कमल गाउँपालिका स्तरिय एक दिने सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा...