संस्कृति

कमेडी च्याम्पियन भरतमणी दमकमा भए अभिनन्दित

दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च...

राजगढमा राजवंशी स्तम्भको अनावरण

लिम्बुवानखबर, झापा । आदिवासी समुदायको वाहुल्यता रहेको राजगढमा राजवंशी जातिलाई उच्च प्राथमिकतामा राख्दै स्तम्भ तयार गरिएको छ । बाह्रदशी गाउँपालिका ३ राजगढस्थित राजवंशी चौकमा निर्मित स्तम्भको अनावरण गरिएको हो । राजवंशी जातीय भेषभूषासहितको पुरुष र...

कियाचू कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित

लिम्बुवानखबर, कतार । किरात याक्थुङ् चुम्लुङ् कतारको अध्यक्षमा हर्क खजुम निर्वाचित भएका छन् । “लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता” मूल नाराका साथ सम्पन्न ११औं अधिवेशनले खजुमको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।...

साक्थिम्गेन अध्यक्षमा ज्ञानु केदेम निर्वाचित, पान्जुम्भोद्वारा १० बुँदे घोषणापत्र जारी

माङसेबुङ, लिम्बुवानखबर/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्षमा ज्ञानु केदेम निर्वाचित भएका छन् । पान्जुम्भोको ४२ औं स्थापना दिवस तथा छैठौं केन्द्रीय सम्मेलनबाट केदेम अध्यक्षमा निर्वाचित भएका हुन् । किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङमा असोज...

कदममा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन

दमक । झापाको दमकमा कदम थिएटरद्वारा निर्माणाधिन सेउपाखा बहुसांस्कृतिक नाटक घरमा रोट्राक्ट क्लब अफ दमकसँगको सहकार्यमा लैङ्गिक अल्पसंख्यकको समस्यामा आधारित नाटक ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन भएको छ । नाट्य संस्कृति विकास र अल्पसंख्यक अधिकारका...