संस्कृति

सागर केरुङको निर्देशनमा बनेको “युप्पारुङ” लिम्बु म्यूजिक भिडियोले जित्यो–जुरी अवार्ड

काठमाडौ, १३ असोज । बहुप्रतिभाका धनी चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङ्ले ’जुरी अवार्ड’ जितेका छन् । बुधबार राष्ट्रिय नाँचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक...

किरात सिरिजंगा लिपि समायोजन कार्यादल गठन

काठमाडौं । किरात सिरिजंगा लिपि समायोजन सम्बन्धी बिज्ञहरुको कार्यदल गठन गरिएको छ । सोमबार काठमाडौंमा बसेको किरात समन्वय समितिको बैठकले विज्ञहरुको कार्यदल गठन गरेको हो । डा. तारामणि राईको संयोजकत्मा कार्यदल गठन भएको छ ।...

पाँचथरको कुम्मायक गाउँपालिकाले प्रयोगमा ल्यायो श्रीजंगा लिपि

पाँचथर, ११ असोज। पाँचथरको कुम्मायक गाउँपालिकाले देवनागरिक र श्रीजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरिक र श्रीजंगा...

याक्थुङ साप्सक्केन् सजुम गठनः अध्यक्षमा डिल्ली लिङ्दम

लिम्बुवानखबर । याक्थुङ् साप्सक्केन् सजुम (याक्थुङ साहित्यिक समाज) गठन भएको छ । केराबारी १० जमुना होटल मोरङमा याक्थुङ भाषी स्रष्टाहरूको भेलाले डिल्ली लिङ्दम (केराबारी)को अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो । त्यसैगरी समाजको उपाध्यक्ष...

लिम्बु भाषाको बालगीत ‘लाबे पम्बम’को अडियो सार्वजनिक

काठमाडौ, ९ असोज । लिम्बू भाषाको बाल गीत ’लाबे पम्बम’ को अडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस युट्यूव च्यानलबाट बाल गीत रिलिज भएको हो । बहुप्रतिका धनी सागर केरुङको शब्द रहेको उक्त गीतलाई...