
नालीफुङवा मुजोत्लुङ् पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ्
माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा पिर्तीमान खालिङ राई निर्वाचित भएका छन् । सोमबार इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको पाँचौं महासम्मेलनबाट खालिङको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...