अर्थ

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । अर्थमन्त्रीले सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गरेका हुन्...

आज अध्यादेश मार्फत बजेट, बजेटको आकार सवा १६ खर्ब

काठमाडौं । काम चलाउ सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते बजेट पेश गर्नै पर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने छन् । कोरोना...

दमकमा कोरोना महामारी विरुद्ध वाणिज्यसंघको महाअभियान शुरु

दमक/ झापाको दमकमा निजी क्षेत्रले कोरोना संक्रमितको उपचारमा सहयोग पुरयाउन उद्देश्यले महामारी नियन्त्रण महाअभियान दमक सञ्चालन गर्ने भएको छ । दमक उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य...

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको आज निधन भएको छ । कोरोना भाइरस संक्रमण भई उपचार भइरहेको बेला गैरेको निधन भएको हो । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे...