अर्थ

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको आज निधन भएको छ । कोरोना भाइरस संक्रमण भई उपचार भइरहेको बेला गैरेको निधन भएको हो । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे...

विदेशी रेमिटेन्समा निर्भर नेपाल कोरानामा पनि १६ प्रतिशतले वृद्धि

लिम्बुवानखबर। कोरोना भाइरसको चपेटामा परेको नेपाल बैदेशिक रेमिटेन्समा निर्भर छ । पछिल्लो तथ्याङ् नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरे अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रेमिटेन्स १६ प्रतिशतभन्दा माथि पुगेको छ । रेमिटेन्स आप्रवाहमा वृद्धि...

आज नेप्से २७ अंकले बढ्यो, कारोबार ६ अर्ब नजिक

काठमाडौं । आज (मंगलबार) अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका...

दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो । झापाको बुधवारे...

फुङलिङ बजार सोमबारदेखि बन्द हुने

ताप्लेजुङ। उद्योग वाणिज्य संघ जिल्ला समिति ताप्लेजुङले सोमबारदेखि फुङलिङ बजारका सम्पुर्ण पसलहरु बन्द गर्ने जनाएको छ । कोरोना भाइरसको संक्रमण दर जिल्लामा समेत तिव्र गतिमा फैलने सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्नका लागि आगामी वैशाख २६...