अर्थ

कमल ५ मा खुल्यो सुविधासम्पन्न रिभर भ्यू हेरिटेज एण्ड रिसोर्ट

झापा/ झापाको कमल ५ मा सुविधासम्पन्न रिभर भ्यु हेरिटेज एण्ड रिसोर्ट वैशाख १ बाट औपचारिक रुपमा संचालनमा आएको छ । दमकका राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व रुद्र कार्कीले करोडौं रुपैयाँको लगानीमा सो रिसोर्ट संचालनमा ल्याएका...

चुलाचुली गाउँपालिकाको तला थप गर्न ९५ लाख विनियोजन

इलाम। इलामको चुलाचुली गाउँपालिकाको प्रशाासकिय भवनको थप तला निर्माणको लागि ९५ लाख रुपैयाँ विनियोजित भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (योजना तथा अनुगमन शाखा) अन्तर्गत विनियोजित भएको मन्त्रालयको पत्र मार्फत...

दमकमा शेयर कारोवार सम्बन्धी ३ दिने तालिम शुरु

दमक। दमक जेसीजले शेयर कारोबार सम्बन्धी तीन दिने आधारभूत तथा प्राविधिक विश्लेषण तालिम शुरु गरेको छ । स्थानीय थ्रीइन्क होटलमा शुक्रबारदेखि शुरु भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिममा शेयर संसारका प्रशिक्षक...

सहारा नेपालद्वारा नारी संचार गृहको अक्षयकोषमा १ लाख सहयोग

बिर्तामोड । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा सहारा नेपाल (साकोस) ले एक लाख रूपैयाँ सहयोग गरेको छ । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले...

दमकको मानसरोवर सहकारीमा इजरायली राजदुत

दमक। नेपालका लागि इजरायलका राजदुत हानान गोडरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताएका छन् । झापाको दमक ३ मा सञ्चालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज...