निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आजबाट लागू हुनेगरी पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिए । पेट्रोलिय पदार्थको मुल्य...




