अर्थ

शेयर बजार आज यो बर्षकै उच्च विन्दुमा

काठमाडौं। शेयर बजारको परिसूचक २५ अंकले बढेसँगै यो बर्षकै उच्च विन्दुमा पुगेको छ । आज सो अंकको वृद्धिपछि नेप्से २ हजार ८७ अंकमा पुगेको छ । कारोबार बन्द गर्ने समयसम्ममा कारोबार भएको हुँदा यो अंक...

अहिलेसम्मकै ठूलो आईपिओ इन्फ्रास्ट्रक्चर बैंकले ल्याउँदै

झापा। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक इक्रा एनपी आईआर ट्रीपल बी रेटिङ गरेको छ । इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्...

शिवसताक्षीको झिलझिलेमा निर्मित “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षीमा करिव रु २८ करोडको लागतमा अत्याधुनिक “वाटर किङडम पार्क एण्ड रिसाेर्ट” सञ्चालनमा आएको छ । झिलझिलेमा निर्मित पार्क कोरोना भाइरसको संक्रमणसँगै भएको लकडाउनले संचालनमा ढिलाई भएपनि एक साताअघि देखि सर्वसाधारणका लागि खुल्ला...

सन्तोष शाह बीबीसी मास्ट सेफ प्रोफेसनल्स २०२० को बने उपविजेता

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ । प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् ।...

एक हप्ता भित्र उखु किसानलाई भुक्तानी दिन संघीय संसदको निर्देशन

काठमाण्डौं। माइतीघर मण्डलामा एक हप्ता देखि उखु किसानहरु आन्दोलित भएपछि संघीय संसदले चासो दिएको छ । यो सँगै संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी सात दिनभित्र गराउने व्यवस्था...