अर्थ

विराटचोकमा खुल्यो न्यू तावा फेमिली रेष्टुरेण्ट

मोरङ। सन्दरहरैंचाको विराटचोकमा सुविधासम्पन्न न्यू तावा फेमिली रेष्टुरेण्ट शुरु भएको छ । करिब पच्चीस लाख लगानीमा रेष्टुरेण्ट शुरुभएको संचालक राजु साँबाले बताए । शान्त वातावरणमा परिवार सहित खान सकिने उक्त रेष्टुरेण्टमा हप्तामा एकपटक लाइभ सांगीतिक...

दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पुरा, प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

दमक। आइतवारदेखि दमकमा एकसाता सम्म हुने दमक फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २३ देखि २९ सम्म सञ्चालन हुन लागेको सातौं फूडफेस्टिवलको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था होटल व्यवसायी संघ दमकले जनाएको...

मिक्लाजुङको नवौं गाउँसभा सम्पन्न, १ सय २५ कृषक पुरस्कृत

रविबजार। पान्थर मिक्लाजुङ गाउँपालिकाले धान र मकै उत्पादन गर्ने एक सय २६ जना कृषकलाई नगद सहित सम्मान गर्दै नवौं गाउँसभा सम्पन्न गरेको छ । विहीबार सभाले कृषक प्रोत्साहन कार्यविधि २०७७ पारित गरेसंगै पालिकाले लागु गरेको...

शुभकामना ज्वेलरीको २५ हजारभन्दा माथिको गरगहना खरिदमा ‘स्कुटर उपहार’ कुपन पाइने

लिम्बुवानखबर, १९ फागुन। दमकका व्यवसायी चन्द्र गजमेरले उपभोक्ताहरुलाई लक्षित गरेर सुनचाँदीको खरिदमा आर्कषक उपहार योजना ल्याएका छन् । महाशिवरात्री पर्वको अवसर पारेर व्यवसायी गजमेरले यही फागुन २७ गते दमक ६ स्थित भानुभक्त चोक (साविकको मामा...

विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी

बिर्तामोड। बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुले आफनो वर्चश्व कायम राख्न् सफल भएको छ । मुख्य र धेरै पदहरुमा प्यानलले जित कायम गरि यसपटक पनि...