अर्थ

शिक्षकलाई अनिवार्य पोशाकः नलगाए भत्ता रोक्का

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नियमित पठनपाठन शुरु गरेको छ । उक्त गाउँपालिकामा कार्यरत शिक्षकले तोकिएको पोशाक नलगाई विद्यालय गएको पाइएमा पोशाक भत्ता रोक्का गर्ने जनाएको छ । कोरोना भाइरसका कारण लकडाउन भएदेखि हालसम्म सो गाउँपालिकाले...

पुँजीबजारमा ब्रोकर कमिशन घटाउन माग

काठमाडौं । पछिल्लाे समय नेपालमा घरजग्गा काराेबार लकडाउनका कारण कम हुन थालेपछि व्यवसायीहरू शेयर बजारमा अाकर्शित हुने क्रम बढेसँगै शेयर बजार अहिले गर्माएकाे छ । अहिले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै...

मिक्लाजुङ पाँचथरमा ८८ किसान पुरस्कृत

मिक्लाजुङ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ८८ जना कृषकलाई चालू अर्थिक वर्षको बजेटमा प्रोत्साहन पुरस्कार बितरण गरेकाे छ । ४० मुरी धान, २० फिट लम्बाइ, ४ फिट उच्चाइ भएकाे मकैकाे थाङग्राे र ३५ भन्दा धेरै अालु उत्पादन...

नेपाल उद्याेग वाणिज्य महासंङकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणामसँगै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । हिजो शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । विजय भएसँगै निजी...

उद्योग वाणिज्य महासंघको निर्वाचन सकियो शतप्रतिशत मतदान

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान आज सकिएको छ । निर्वाचनमा शतप्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला...