अर्थ

महासंघकाे ५४औं साधारणसभाकाे आ उद्घाटन, १३ गते नयाँ समितिकाे निर्वाचन हुने

काठमाडौं । नेपालकै सबैभन्दा प्रतिष्ठित संस्था उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाको उदघाटन भर्चुअल माध्यमबाट विहान साढे ११ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले...

बिल गेट्सलाई उछिन्दै एलन मस्क बने विश्वकै दोश्रो धनी

काठमाडाैं। बिल गेट्सलाई पछिपार्दै एलन मस्क संसारकै दोस्रो धनी बन्न सफल भएका छन् । संसारकै धनाढ्यहरूको सूचीमा माइक्राेसफ्ट कम्पनीका बिल गेट्सलाई भन्दा एक स्थानमाथि उक्लिएर एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएको द गार्डियनले उल्लेख...

उद्याेगीहरू चुनावी मैदानमा, बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधान आ-आफ्नाे प्यानल नै बनाएर भिड्दै

दमक/ नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि हुने साधारणसभा तथा चुनावी अधिवेशनले देशका सबै जिल्लामा उद्याेगी व्यवसायीहरूलाइ तताएको छ । महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्षनै स्वत अध्यक्ष हुने भएकाे हुँदा अध्यक्षमा ब. उपाध्यक्ष शेखर...

पाँचथरका दक्षिणी चार स्थानीय तहमा ‘प्रदेश सहयोग कार्यक्रम’

पाँचथर। प्रदेश १ सरकारद्वारा स्विस सरकारको सहयोगमा पाँचथर जिल्लाको दक्षिणी चार गाउँपालिकामा प्रदेश सहयोग कार्यक्रम संचालनमा आएको छ । पहिलो चरणमा कुम्मायक गाउँपालिकामा एकिकृत गाँउविकास रणनितिक योजना तर्जुमा सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । त्यस...

१ नं. प्रदेशमा २३ गते देखि सार्वजनिक यातायात बन्द

दमक।  १ नं. प्रदेशमा २३ कात्तिकबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् । प्रदेश सरकारले व्यवसायीको माग सम्बोधन गर्न चासो नदिएपछि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने व्यवसायीहरूले घोषणा गरेका हुन् । सार्वजनिक यातायात...