
‘मुन्धम’ एक रहस्य नामक चलचित्र निर्माणको घोषणा
दमक, ५ भदौं । लिम्बु याक्थुङ् जातीहरुले मान्दै आएको मुन्धुमलाई चलचित्रमा देखिने भएको छ । याक्थुङ जातीहरुको मुन्धुम भनेको ज्ञानको भण्डार भएको हुँदा ‘मुन्धुम” (एक रहस्य) चलचित्र निर्माणको घोषणा भएको छ । झापाको दमकस्थित होटल...