मनोरन्जन

टिकाहाङकाे ‘बुकी फुल’ गीतकाे भिडियाे सार्वजनिक

दमक, १६ कार्तिक । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ गीत सार्वजनिक गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेकाे निर्देशन तथा छायाङकन रहेकाे गीत बेलाबारी महाेत्सवमा सार्वजनिक गरिएकाे हाे । उक्त  गीतकाे शब्द तथा संगीत...

भुपेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को अधिवेशन समिति गठन

दमक, १० कार्तिक । झापाको दमक १ स्थित जेपि होटलमा सम्पन्न याक्थुङ मुन्चइत चोक सयङ प्रदेश नं. १ को प्रथम अधिवेशन आयोजक समिति गठन भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको संयोजकत्वमा ४४ सदस्यीय अधिवेशन आयोजक समिति...

याक्थुङ स्टार उपाधिको दाैडमा रहेकी सुनुवारद्वारा भोटको अपिल

दमक, २ कार्तिक । याक्थुङ स्टार सिजन २ को टप १२ मुन्भधुमी राउन्डमा पुग्न सफल प्रतिस्पर्धी बिजेता सुनुवारले अफुलाई भोट गर्न अपिल गरेकी छन् । गैर लिम्बू भएर पनि लिम्बू संस्कृतीलाई बचाउन मौलिक लिम्बू भाषामा...

काठमाडौंमा याक्थुङ कथामा आधारित चलचित्र ‘चे’ को विशेष प्रदर्शन

ललितपुर, १५ असोज । काठमाडौं कमलपोखरीस्थित बिग मूभिजमा चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ । बहुप्रतिभाका धनी सागर केरुङद्वारा निर्देशक ‘चे’ मंगलबार काठमाडौं उपत्यकामा रहेका याक्थुङ्हरुको बाक्लो उपस्थितिमा प्रदर्शन भएको हो । विशेष प्रदर्शनीमा चलचित्र...

असाेज १५ मा चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने

ललितपुर, १२ असाेज । पान्थरका प्रतिभाशाली व्यक्तित्व सागर केरुङको लेखन तथा निर्देशनमा बनेको याक्थुङ कथामा आधारित  चलचित्र ‘चे’ काठमाडौंमा प्रदर्शन हुने भएको छ । मंगलबार असोज १५ गते विहान ११ बजे काठमाडौ कमलपोखरीस्थित सिटिसेन्टर बिग...