
नोगेन लिम्बुको ‘जिउ पैंचो’ गीतकाे भिडियाे सार्वजनिक
ललितपुर, ११ असार । पाँचथरका उदयमान गायक द भ्वाइस अफ् नेपाल सिजन ५का फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ गीत भिडियो सहित सार्वजनिक भएको छ । सांगीतिक चलचित्र भनिएको २३ मिनेटभन्दा लामो उक्त भिडियोलाई नोगेनले...