मनोरन्जन

“गाउँ आएको बाटो”को प्रिमियर शो सम्पन्नः जेठ २५ गतेबाट प्रदर्शन हुने

ललितपुर, २४ जेठ । शुक्रबार (जेठ २५गते)बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार प्रिमियर शो गरिएको छ । काठमाडौंस्थित बिजी मलमा गरिएको शोमा फिल्मकर्मी, राजनीतिकर्मी र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको बाकुलो उपस्थिति...

आजबाट चौथो आदिवासी चलचित्र महोत्सव शुरुः लिम्बु भाषाबाट चलचित्र ‘सुुगुप’ प्रदर्शन हुने

ललितपुर, २३ जेठ । चौथो आदिवासी चलचित्र महोत्सव बुधबार (आज)बाट शुरु हुँदैछ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह भृकुटी मण्डवमा महोत्सव शुरु हुन लागेको हो । दिउँसो २ बजे कार्यक्रमको उद्घाटनसँगै महोत्सव...

किरातीहरुले मनाउँदै उभौली

ललितपुर, १० जेठ । किरात जातीहरुले हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानहरुमा पूजा आराधना गरी उभौली मनाउँदैछन् । बालीनाली लगाउनुअघि विभिन्न गाउँठाउँमा रहेका भूमेस्थान लगायत प्राकृतिक स्थलहरुमा राम्रोसँग फलोसफुलोस् भनी प्रकृतिको पूजा आराधना गरिने...

दमकमा आजबाट दुई दिने याक्थुङ साम्लो महोत्सव हुँदै

दमक, १८ फाल्गुन । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार)बाट दुईदिने याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । याक्थुङ् लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलिसम्म सञ्चालन...

झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ ।यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १०...