मनोरन्जन

लिम्बु भाषामा बनेकाे चलचित्र ‘चे’ उत्कृष्ट चलचित्र घाेषणा

ललितपुर, असार । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ काठमाडाैंमा सम्पन्न भएकाे छ । आइतबार चावहिलस्थित चलचित्र विकास वाेर्डकाे सभाहलमा सम्पन्न महाेत्सवबाट  याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड पाएकाे छ भने चलचित्रका...

ताप्लेजुङकाे याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गर्ने दुइ जना पक्राउ

ललितपुर, १३ जेठ । ताप्लेजुङकाे फुङलिङस्थित ताेक्मे डाँडामा निर्मित च्याब्रुङ नाच्दै गरेको मानिसको प्रतिमामा अश्लिल हर्कत गर्ने दुई जना पक्राउ परेका छन् ।  याराक्मा तेन (धान नाँच) पार्कमा अश्लिल हर्कत गरी प्रचार प्रसार गर्ने दुई...

‘सेमीफुङ’ चलचित्रको प्रिमियर दमकमा भोलि हुँदै

दमक, ८ जेठ । याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । पत्रकार भेटघाटमा...

भद्रकला आङबुहाङ राईको शब्द रहेको गित ‘अविरल माया’काे भिडियाे सार्वजनिक

दमक, १ जेठ । गीतकार भद्रकला आङबुहाङ राईको प्रेमिल शब्द रहेको गित ‘अविरल माया’ गायक सुरेश लामा र गायिका सविना योङहाङको आवाजमा सार्वजनिक गरिएको छ । ‘अविरल माया’ भिडियो गितकार भद्रकला आङबुहाङ राईको अफिसियल युट्युबच्यानलबाट...

जारी-२ काे छायाँकन पान्थरमा शुरू

झापा, दमक, ३० वैशाख ।  बहुप्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पान्थरबाट सुरु भएको छ । बुद्ध जयन्ती चण्डीपूर्णिमा (उभाेली)को अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको हाे । चलचित्रकाे छायांकन शुरू भएकाे चलचित्रका...