लिम्बु लघु चलचित्र ‘थङ्’काे छाँयाङकन सम्पन्नः शिर्ष गीत ‘थिङगारेन थङ्’काे रेकर्ड सम्पन्न
ललितपुर, ११ असार । लिम्बु भाषाको लघु चलचित्र 'थङ्' काे छाँयाङकन सकिएकाे छ । चलचित्रका निर्माता/निर्देशक सागर केरूङले साे वताएका हुन् । याक्थुङ समुदायले गुमाएको मातृभुमि प्राप्त गर्न गरिरहेको संघर्षबारेकाे कथा उक्त लघु चलचित्रले बाेकेकाे...




