मनोरन्जन

‘चो?लुङ पार्क’ म्यूजिक भिडियो सार्वजनिक

तेह्रथुम,६ बैशाख/ गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोल गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगीत रहेको यस गीतको म्यूजिक भिडियो राजधानी स्थित एक...

दिनेशको निर्देशनमा गंगा र जसुको ‘पान्थरेनी’ सार्वजनिक

दमक, १ वैशाख । कलाकार तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा गायिका गंगा फियाक लिम्बू र गायक जसु थेबे लिम्बूको सुमधुर आवाजमा  लिम्बू भाषाको  गीत ‘पान्थरेनी’को भिडियो सार्वजनिक गरिएको छ । संचारकर्मी तथा गीतकार आन्छुमे...

भुपेन्द्र तुम्बाहाम्फेकाे अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ १ नं. प्रदेश समिति गठन

दमक, २५ चैत/ याक्थुङ मुन्चइत चोक सयङ कार्यशाला गोष्ठी तथा लिम्बुवान प्रदेश तदर्थ समिति गठन आज सम्पन्न भएको छ । शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ...

झिलझिलेमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुती हुने

झापा, २४ चैत । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ । यही चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन्...

सागर केरूङकाे निर्दशनमा बने भिडियाे ‘नुरिकाङ वयेा’ सार्वजनिक

दमक, २० चैत । रंगकर्मी, कलाकार तथा निर्देशक सागर केरुङको निर्देशनमा लिम्बु भाषाको गीत ‘नुरिकाङ वयो’ को भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार मोनि ताम्लिङको शब्द, संगीत र आवाजमा सजिएको गीत ‘नुरिकाङ वयो’को...