मनोरन्जन

राई ईज किङग र सिर्जना जवेगुको स्वरमा ‘पालाम भाकैमा’ सार्वजनिक

दमक । चर्चित गायक राई ईज किङग् राजेश पायल राई र गायिका सिर्जना जवेगुको सुमधुर आवाजमा पुर्वेली भाकामा सजिएको गीत ‘पालाम भाकैमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार नेम खापुङको शव्द संकलनमा लोकप्रिय गायक...

मुमिता बनिन् विश्वव्यापी ढाका फोटो प्रतियोगिताको विजेता

बालकुमार ताम्ली विजयपुर, २४ साउन। प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१को विजेता तेह्रथुमकी मुमिता तेयुङ भएकी छन् । उनीे अन्य १२२ प्रतिस्पर्धीहरूलाई उछिन्दै विजेता भएकी हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका...

किरणले चुमे ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले चुमेका छन् । टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले उपाधिसँगै नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन् । खुदुनाबारी झापाको भूटानी...

इन्दिरा चेम्जोङको “एकलौटी बजार” गीत भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी...

नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमा सार्वजनिक

दमक, ९ साउन । संचारकर्मी साथै गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । पालाम ‘सुम्वादो यङघङ’को माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो...