मनोरन्जन

श्रेयसी चेम्जोङको आवाजमा ‘आमा’(फिमेल भर्जन) सार्वजनिक

दमक, २१ असार । लोकप्रिय गायिका श्रेयसी चेम्जोङ लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘आमा’को (फिमेल भर्जन) सार्वजनिक गरिएको छ । गीतकार दीपा राई पुनको शव्द भावहरुमा संगीतकार डि.आर.अटुको संगीतमा सजिएको गीत ‘आमा’को(फिमेल भर्जन) गीतकार दीपा...

बहुभाषिक नाटक उत्सवमा लिम्बु भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन

काठमाडौं, १९ असार । काठमाडौंमा आयोजित बहुभाषिक नाटक उत्सव २०७९ मा किरात लिम्बू लोक कथा(मिथक)मा आधारित किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन गरिएको छ । गत शुक्रबार काठमाडौंको थापागाउँ स्थित कुञ्ज आरोहण गुरुकुल थिएटरमा नेपाल...

चलचित्र विकास बोर्ड अध्यक्षमा ६ जनाले दिए आवेदन

काठमाडौं, ६ असार । चलचित्र विकास बोर्डमा ६ जनाले अध्यक्ष पदका लागि आवेदन दिएका दिएका छन् । संचार मन्त्रालय समन्वय शाखाले शनिबार ६ जनाको आवेदन परेको जनाएको छ । त्यसैगरी मन्त्रालयले आज आइतबारसम्म आवेदन दिन...

भीषण र छाेरी अभियन्ताकाे स्वरमा ‘ए छाेरी, ए बाबा’ सार्वजनिक

चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी...

सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको...