मनोरन्जन

लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन सम्पन्न

काठमाडौं, ११ असार । लिम्बू कथानक नेपाली चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच चलचित्र छायांकन सम्पन्न भएको जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको...

लिम्बु जातीहरुको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न

काठमाडौं, १० असार । आदिवास लिम्बु जातिको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुलिस क्लबस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा ‘केसाम’को रेकर्डिङ गरिएको हो । बहुप्रतिभाशाली युवा निर्देशक सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा...

आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ अध्यक्षमा ज्योतिराज राई

दमक, १० असार । आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश नं. १ को नयाँ समिति गठन भएको छ । बहिबार इटहरीमा आयोजित आदिवासी जनजाती चलचित्र विषय देशव्यापी अभिमुकीकरण कार्यक्रममा ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन भएको...

नसानको शव्दमा एकान्त र सुनिताको ‘हौ फोवामे’ काे भिडियाे सार्वजनिक

दमक, ७ असार । सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बूको संगीतमा सजिएको लिम्बू भाषाको बिल्कुलै नयाँ गीत ‘हौ फोवामे’ को भिडियो सार्वजनिक गरिएको छ । गायक एकान्त आङदेम्बे लिम्बू र...

ऐतिहासिक चलचित्र ‘नालापानी’ कात्तिक ४बाट प्रदर्शन हुँदै

नेपालको ऐतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण पक्षले आगामी तिहारको अवसर पारेर कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको हो । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...