
रुक्साना लिम्बुको अर्को गीत ‘मेरी आमा’ ओएसआर युट्युव च्यानलबाट सार्वजनिक
लिम्बुवानखबर, ११ फाल्गुन । द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा पुष्पाञ्जली तिलिङ (चाप्पेतीको आमा) र रुक्साना लिम्बूको अभिनय रहेको मर्मस्पर्शि गीत ‘मेरी आमा’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार विपेन...