मनोरन्जन

सिक्किमका रमणिय स्थलहरुमा ‘सिरिजङ्गा तङनाम’ लिम्बु पालामको भिडियो छायाँकन

लिम्बुवानखबर, २८ पुष । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा गरिएको हो । बिएम थेगिमको शब्द/लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय...

रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ । फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज...

माओवादीको पहिलो बैठक पदाधिकारी चयन नगरि सम्पन्न, अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं, १९ पुष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार बसेको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल...

रुक्साना द भ्वाइस अफ किड्स नेपालको टप १६ मा प्रवेश

काठमाडौं, १८ पुष । द भ्वाइस अफ किड्स नेपाल प्रतियोगितामा रुक्साना लिम्बु टप १६ मा प्रवेश गरेकि छन् । शनिबार साँझ आफ्नो प्रस्तुती दिएकी लिम्बु टिम प्रमोदबाट टप १६ मा पर्न सफल भएकी हुन् ।...

‘द भोईस अफ किड्स’ मा प्रतिस्पर्धी माङसेबुङका नुमा राईलाई जिताउन समिति गठन

माङसेबुङ, इलाम । द भोईस अफ किड्स नेपालको भोटिङ राउण्डमा पुगेकी माङ्सेबुसङ गाउँपालिका ६ की नुमा राईलाई जिताउन ‘नुमा राई जिताउऔँ अभियान समिती’ गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा तथा जनप्रतिनिधिको सल्लाकार समिती सहित...