मनोरन्जन

प्रमोद र द भ्वाइस किड्स रुक्सानाको नोगेन टेण्डीङ एकमा

लिम्बुवान खबर, २६ माघ । गायक प्रमोद खरेलको युट्यव च्यानलबाट आइतबार मात्र सार्वजनिक गीत ‘नोगन’ नेपालको भिडियो म्यूजिक तर्फको यूट्यवको टेण्डीङ १ मा छ । गायक खरेल र द भ्वाइस किड्सकी फाइनालिस्ट रुक्सना लिम्बुको स्वरमा...

सुनिता थेगिमको ‘मखमली फुल फुलेछ’ सार्वजनिक

दमक, २० माघ । पछिल्लो समय दर्शकहरुको माझ लोकप्रिय बन्दै आईरहेकी सुमधुर आवाजका धनी लोकप्रिय गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको मिठो गीत ‘मखमली फुल फुलेछ’ सार्वजनिक गरिएको छ । गीतकार...

मिक्किफुङको म्युजिम भिडियो छायाँङकन सम्पन्न

पान्थर, १९ माघ । लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको बुधबार छायांकन सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका...

सागर केरुङको ‘हुक्फोलो’ बोलको भिडियो सार्वजनिक

पान्थर । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । याक्थुङ फिल्म्सद्वारा...

दमकमा लिम्बू चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शनी हुने

दमक, २९ पुष । झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी हुने भएको छ । शुक्रबार बिहान ११ बजेदेखि उक्त चलचित्रको प्रदर्शनी हुने संयोजक विक्रम वनेम फागोले लिम्बुवान खबरलाई बताएका...