मनोरन्जन

तमोर फिल्मसकाे “आनी याक्थु्ङवा–२” सार्वजनिक

काठमाडौं। तमोर फिल्म्स् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को मंगलबार सार्वजनिक भएको छ । चलचित्र निर्देशक दिनेश लिङ्देन, गायक शम्भू फोम्बो र आनी याक्थुङ्वासँग सम्बन्धित कलाकार, निर्देशकको उपस्थितिमा सार्वजनिक भएको हो । लिम्बू र याक्खा जातिले गाउने...

कुशल थलङले ल्याए –आनाकानी गर्छौं किन ?

काठमाडौं। गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका हुन्...

खगेन्द्र यक्सोको चलचित्र ‘लाम्देङमा’को प्रोमो सार्वजनिक

माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ । निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको...

पृथ्वीमान लिम्बू र सविना योङ्हाङको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

दिल पाक्साङ्वा तेह्रथुम। नव गायक पृथ्वीमान लिम्बू र गायिका सविना योङ्हाङको स्वरमा सजिएको मिर्मिरे बिहानी नामक लोकगीत सार्वजनिक भएको छ । “सिमिक्लुङ दर्पण” युट्युव च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । एस पी निङ्लेकुको...

प्रवासी विष्णु इङ्नामको “औठी बैना” भिडियो सार्वजनिक

दमक, माघ ६। लामो समयदेखि हङकङ्मा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार तथा मोडल विष्णुकुमार इङनामको “औँठी बैना” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । विष्णुकुमार इङनाम युट्युब च्यानलबाट सार्वजनिक गरिएकोे उक्त गीतमा...