मनोरन्जन

किरणको निर्देशनमा बन्यो “पिरतीको अनिकालैमा”

दमक। पूर्वकै व्यस्त निर्देशक किरण चाम्लिङको निर्देशनमा गायक रविन लिम्बुको स्वरमा “पिरतीको अनिकालैमा” गीत सार्वजनिक भएको छ । थैली इन्टरटेट्मेन्ट युट्युव च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । लामो समय वैदेशिक रोजगारमा बसेर स्वदेश...

नेपाल स्टार टप ५ का प्रतिस्पर्धी लक्ष्मण लिम्बु धरानमा

धरान। सुनसरी चुम्लुङ् हिम धरानमा नेपाल टेलिभिजनबाट प्रसारित वाईवाई नेपाल स्टारको टप ५ मा पर्न सफल लक्ष्मण लिम्बुले आफ्नो प्रस्तुति दिएका छन् । “कला र संस्कृतिलाई सम्बृद्धि बनाऔं, गायक लक्ष्मण लिम्बुलाई जिताऊ” भन्ने नाराका साथ...

लिम्बु कथानक चलचित्र ‘थिम’को चिङि्सन्नासाङ बोलको गीत रेकर्ड

काठमाडौं। निर्माणाधिन लिम्बू कथानक चलचित्र ‘थिम्’ को ‘चिङ्सिन्ञासाङ्’ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न भएको छ । याक्थुङ फिल्मस प्रा.लि.द्वारा निर्माण हुन लागेको उक्त गीत ललितपुर स्थित ओपेरा रेकर्डिङ स्टुडियो सातदोबाटोमा रेकर्ड गरिएको हो । सागर...

किरणले ल्याए दिपक र डम्बरको स्वरमा ‘याःराक्मा हौं’

काठमाडौं। सफल निर्देशक किरण चाम्लिङ राईले गायक दिपक लिम्बु र गायक डम्बर नेपालीको मीठो स्वरमा सजिएको “याः राक्मा हौ” गीत ल्याएका छन् । गीतको भिडियोलाई यूट्यूबबाट सार्वजनिक गरिएको हो । कान्छा बाजेको शब्द अनि डम्बर...

किरात जागरण गीत ‘यो धर्तिमा’ सार्वजनिक

माङसेबुङ । किरातीहरुको आस्थाको धरोहर इलाम माङ्सेबुङ्मा सक्रिय संस्था किरात साम्यो सक्थिमगेन मुजोत्लुङ पान्जुम्भोले किरत जागरण गीत ‘यो धर्तिमा’ भिडियो सार्वजनिक गरेको छ । यस संस्थाको गिती संग्रह ‘किरात स्पन्धन भाग–७’ मा संग्रहित किरात जागरण...