मनोरन्जन

सगरको निदेर्शनमा ‘हिल्लिक–हिल्लिक’ लिम्बु गीतको म्युजिक भिडियो छायांकन

लिम्बुवानखबर, १२ कार्तिक । सागर केरूङकाे निर्देशनमा लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे,...

गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ गीतको म्यूजिक भिडियो छायाँङकन

लिम्बुवानखबर, पान्थर संवाददाता । गायिका नुमा नेम्बाङको ‘बसन्तमा’ बोलको गीतको म्युजिक भिडियोको मंगलबार छायाङकन सम्पन्न भएको छ । पाँचथरको विभिन्न रमणिय स्थलहरुमा उक्त गीतको म्यूजिक भिडियो छायाङकन गरिएको हो । पाँचथरका बहुप्रतिभाका धनी सागर केरुङले...

नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन बिचैमा’ गीतको म्युजिक भिडियो छायाँङकन सम्पन्न

पान्थर फिदिम । गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोल गीतको म्युजिक भिडियो छायाङकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् । पान्थरको साधुटार, तमोर, लब्रे सिलौटी लगायत...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ’को छायाँकन सम्पन्न

लिम्बुवानखबर, ६ कार्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पालामको निर्देशन हाङ चेम्जोङ्ले गरेका हुन् । पूर्वका चर्चित युवा निर्देशक तथा रचनाकार सागर केरुङको...

नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका...